१७ बर्षमा ड्राईभर बनेका भाईले रचना रिमालसँग गीत गाउने पक्का,शिशिरले गीत लेख्ने (भिडियो हेर्नुस)

भिडियो

सानै उमे’रमा बस चालक बने’का सुजन बाबु गुरुङले आफ्नो मनपर्ने गायिका रचना रिमाल’लाई भेटेका छन् र उनको गीत गाउने सपना पनि हामी पुरा गर्दै छौं ।

रचना सँगै सुजन’को पहिलो गीत चाँडै नै रेकर्ड हुँदैछ, गीतको भि:डियो सहित चाँडै आउँनेछौं । साथै बिदेश’मा रहनु भएका नेपालीहरुले सुजन:लाई केहि सह’योग रकम पनि पठाउनु भएको छ । सह’योगीहरुलाई मुरी मुरी धन्यवाद । रचनालाई भेटेर सुजनले के भने ?

सुजन’ निकै इमान्दार, नरम स्वभावका छन्। सुजन’संग एउटा लुकेको कला छ, उनी सुम’धुर स्वरमा गीत गाउंछन् । उनको ठुलो सपना छ,गीत रेकर्ड गर्ने अनि सबैले चिन्ने गा’यक बन्ने । सुजन बाबु गुरुङको जीवन कथा कुनै फिल्म’को जस्तो छ ।

यति सानो उमे’रमै उनले अनेकौं दुख भोगेका छन् । परिवा’रको माईलो छोरा उनी ११ बर्षको उमेरमै स्कुल’बाट भागेर गाउंबाट काठ:माडौं छिरे र यहां भाडा माझ्नेदेखि अनेक का’म गरे । सुजनको आमा बिरामी छिन्, भर्खरैको पहिरोले भए’को सानो घर पनि लग्यो, बुवा कान सुन्दैनन् ।

अनि क’माई गर्ने सुजनको पनि लकडाउनले गर्दा पहिले जस्तो कमाई छैन, आमाको उपचार गर्न उनी’संग पैसा छैन । आमा’को लागि लेखेको गीत सुनाउंदै सुजन एक्कासी भक्का’निए ।

भिडियो हेर्नुहोस्….

Leave a Reply

Your email address will not be published. Required fields are marked *