Breaking News: भर्खरै नुवाकोटमा बस र स्कार्पियो एक आपसमा ठोकियो, यस्तो छ अहिले अवस्था

Uncategorized

पुष २७ नुवाकोट । नुवाकोटको छहरे हुदै काठमान्डौ आईरहेको बस र काठमांडौ बाट त्रिसुली जादै गरेको स्कार्पियो शिवपुरी गाउपालिकामा एक आपसमा ठोकिएका छन ।

बस र स्कर्पियो जुध्दा स्कर्पियोमा क्षति पुगेको छ ।घटनामा कुनै मानविय क्षति भने भएको छैन । सो रुटमा अहिले केहिसमय को लागी यातायात अबरुद्ध भएको एक स्थानीयले  जानकारी दिए ।

साभार : leadingnepalnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *