निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि फेरी ह्वातै घट्यो मुल्य, तोलामा कति ?

जानकारी

काठमाडौं । आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ ।

हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेर तोलाकाे ११ सय २० रुपैयाँ निर्धारण गरिएकाे छ ।

हिंजाेर चाँदी तोलाकाे ११ सय ९० रुपैयाँ ताेकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *