दबै पनि कति निस्टुरि हुन्छ फुल्ल।पाएको छैन टपक टिपेर लगि दिन्छ So नानू को आत्माले सान्ती।मिलोस ।
सवधान सक्दो सेयर गरौ जनचेतनाको लागि
हेर्नुस् जरुरी सूचना हिजो राती तराईमा एउटा जन्मीन नपाउदै मिर्तु भएको छ । यो संन्सारमा अाएको केही दिन नबित्दै दैबले खोसेर लगेको छ ।
कठै विचरा राम्रो उपचार नपाउदा बालकको मिर्तु भएको छ ।
रुन पनि राम्रो सँग नअाउदै दैबले खोसेर लयो यो बाबुको आत्मले शान्ति पावश र बाबुको परिवरलाई धैर्य धारण गर्ने शक्ति भगमानले प्रधान गरुन ।
कृपया यो समाचार share गरि सरकार सम्म पुराईदिनु हुन हर्दिक अनुरोध गर्दछु । ताकी सरकार लाई थाहा होस ।
उपचार नपाएर दिनै यस्ता बालबालिकाले आफ्नो ज्यान गुमाएका छन भनेर । यो संन्सार राम्रोसँग देख्न नपाउदै अकालमा मिर्तु बाबुलाई हर्दिक श्रद्धाञ्जली