भाइरल कमला घिमिरेको गीतमा अन्जली अधिकारीको अभिनय (भिडियो)

भिडियो

काठमाडौं । पछिल्लो समय लाईभ दोहोरीबाट चर्चामा आएकी बाल गायिका कमला घिमिरेले धेरै गीगितहरुमा आवाज दिईसकेकी छिन। चिया छानेको गीत बाट चर्चामा आएकी गायिका कमलाले साली भेना बोलको गितमा आवाज दिएकी छिन् ।

नेत्र अर्यालको शब्द, ऋषि खड्काको लय रहेको यो गीतमा भाईरल गायिका कमला घिमिरे गायक बद्री पङेनी र मोहन खड्काको आवाज रहेको छ।

जसमा अभिनय भने अन्जली अधिकारी, सुनिल क्षेत्री र करिश्मा ढकालको रहेको छ । केही दिनमा आउने यो गीतको विषयमा उनीहरु संग गरिएको कुराकानी हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *