काठमाडौं । अहिले सामाजिक संजालमा विभिन्न भिडियो भाईरल भए संगै फेरि यस्तो अनौंठो घ’टना घटेको छ। खोटाङ घर भएकी एउटा महिलाले एक महिनामा तीन जना पुरुष संग बिवाह गरेको रहस्य अहिले सामाजिक संजालमा भाईरल भएको छ ।
ती महिलाले पहिला नै २ जना संग बिवाह भइसकेकोको रहेछ । खोटाङ जिल्ला रुपाकोट सगरमाथा नगरपालिका २ घर भएका भुमि राज खत्रीकीे श्रीमती अहिले फेरि अर्कोे बिवाह गरेकी छन ।
एउटौ संस्थामा कामगर्दा गर्दो माया बसेको र बिवाह पनि भएको २ बर्ष भएको बताए। श्रीमतीले काठमाडौं दाई संग पैसा लिन जान्छु भनेर घर बाट निस्केको बताए धेरै दिन हुदापनि श्रीमतीले आफु संगै सम्र्पक नगरेको थाहा पाएपछि । श्रीमतिलाई फोन गर्न खोज्दा आफुलाई सबै ठाउबाट बल्क गरेको बताए।
श्रीमती अर्के संग बिवाह गरेको साथी मार्फत थाहा पाएका खत्री ले बताए छन् । फेरि उनको पहिलाको श्रीमान बाट पनि एउटा ६ बर्षको छोरा भएको थप र’हस्य आफुले थाहा पाएको बताए।
खत्रीले आफुसंग बिवाह भएको फोटो र अहिले गौतम संग बिवाह भएको भिडियो आफुले आफ्नो फेस बुक मार्फत पोष्ट गरेको बताएका छन्।
उनका श्रीमान व्रिक्रम गौतम ले आफ्नो मान हानी भयो भन्दौ काठमाडौंको टेकुमा जाहेरी दिएका जाहेरीको आधारमा आफुलाई टेकु प्रहरीले प’क्राउ गरेको बताए।