२६ बर्षिया कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम घोषणा गरेपछि….

समाचार

एजेन्सी- मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् । सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घ’टनाहरु सार्वजनिक भइरहेका हुन्छन् । एउटा विचित्रको घ’टना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग विहे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् । छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् ।

कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त- केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो- केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो- केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।

अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

उनकी छोरी कर्निता २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन् ।

त्यस्तै,हामीले महिलाहरु ग’र्भव’ती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर पुरुष ग’र्भवति भएको कुरा भने सायदै कसैले नसुनेको हुनुपर्छ । भारताको उत्तर प्रदेशमा एक युवक ग’र्भव’ति फेला परेका छन् । उक्त व्यक्ति कसरी ग’र्भव’ति भए भन्ने खबरले अहिलेको सामाजिक सञ्जाल तातेको छ । उक्त व्यक्ति कसरी ग’र्भवति भए भन्ने खबर बाहिर नआएको भए पनि उनलाई अस्पतालले गर्भवती भएको रिपोर्ट दिएको छ ।

कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सीमेन्ट फ्याक्ट्रीमा काम गर्ने गर्थे । दर्शन नाम गरेका ती व्यक्तिको पेट केहि महिना अगाडिबाट अधिक नै दुखिरहेको थियो । जसका कारण उनलाई धेरै नै पी’डा भइरहेको थियो । उनी काम गर्न पन नसक्ने अवस्थामा पुगिसकेका थिए । पेट अति नै दुख्न थालेपछि उक्त युवक अलिगढस्थित रामद्दाट रोडमा रहेको सनराइज अस्पतालमा पेट चेकअपका लागि गए ।

युवकले अस्पतालमा केहि महिना यता पेटमा अत्याधिक पी’डा महशुस भएको खबर डाक्टरलाई भनेपछि डाक्टरले उनलाई अल्ट्रासाउण्ड गर्न सल्ल्लाह दिए । त्यसपछि डाक्टरले उनको सबै शरिरको परिक्षण गरे । दिनभरको परिक्षण पछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो । रिपोर्ट डाक्टरले हेरे तर डाक्टर नै रिपोर्ट हेरेपछि अचम्ममा परे । किनभने युवकको रिपोर्टमा गर्भवती रहेको तथ्य बाहिरियो । डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पी’डा हुने गरेको बताए ।

अल्ट्रासाउण्डको रिपोर्ट अनुसार पनि दर्शनको पेटमा बच्चा रहेको कुरा पत्ता लागेको छ । उनको पेटमा रहेको बच्चादानीको नली ९फिलोपियन ट्युब०मा गर्भ रहेको कुरा डाक्टरले बताएका हुन् ।एक डाक्टरको कुरा नपत्याएर दर्शनले उक्त रिपोर्टका साथ अर्को डाक्टर कहाँ पुगे तर उनलाई उक्त डाक्टरले पनि गर्भवती रहेको कुरा बताए ।

अर्का डाक्टरको कुरा सुनेपछि दर्शनको हो’श नै उड्यो र उनी बे’होस भए । अस्पतालले मजाक गरिरहेको भन्ने लागेर उनले बेहोशबाट उठेपछि केहि मानिसहरुको सल्लाह बमोजिम जिल्ला अधिकारी कहाँ रिपोर्ट गरेका छन् ।अस्पतालका केहि डाक्टरले भने दर्शन भन्दा अगाडि कोहि महिलाको रिपोर्ट उनलाई परेको हुन सक्ने शंका गरेका छन् । दर्शनको रिपोर्ट बनाउने डाक्टर आलोक गुप्ताले भने ग’ल्तीले रिपोर्ट बनेको स्वीकारेका छन् । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *