पूर्व राजा वीरेन्द्र शाह चढ्ने जहाज नारायणहिटी दरबार यसरी राखियो (फोटो फिचर)

जानकारी

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा । गत शनिबार सो जहाज विमानस्थलबाट सडकमार्ग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयमा पु¥याइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *