खोला छेउमा जमिन मिचेर घर बनाएपछि बाढीको उच्च जोखिममा

स्थानीय

तनहुँको व्यासनगरपालिका–१ स्थित बुल्दीखोला छेउमा जमिन मिचेर बनाइएको घर । उक्त खोलामा बाढी आउन थालेपछि उच्च जोखिममा पर्ने गरेको छ ।

तस्वीर – सानेबहादुर नेपाली, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *