७ वर्षीया सोनाको श्वासनलीमा मासु पलाएपछि आवाज हराउँदै, उपचार गर्न अर्थाभाव

समाचार

तौलिहवा, वाणगङ्गा नगरपालिका–४ ठाकुरापुरकी सात वर्षीया सोना पौडेलको श्वासनलीमा मासु पलाएपछि आवाज हराउँदै गएको छ ।

राम्रोसँग बोल्ने, हिँड्ने, हाँस्ने बालिकाले चार वर्षका उमेरदेखि बोली नै गुमा-एकी भए पनि अर्थिक अभावका कारण शल्य-क्रिया हुन सकेको छैन । उनले सबैसँग सहयोगको अपेक्षा गरेकी छन् ।

तस्वीरः शेरिफ केसी/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *