तौलिहवा, वाणगङ्गा नगरपालिका–४ ठाकुरापुरकी सात वर्षीया सोना पौडेलको श्वासनलीमा मासु पलाएपछि आवाज हराउँदै गएको छ ।
राम्रोसँग बोल्ने, हिँड्ने, हाँस्ने बालिकाले चार वर्षका उमेरदेखि बोली नै गुमा-एकी भए पनि अर्थिक अभावका कारण शल्य-क्रिया हुन सकेको छैन । उनले सबैसँग सहयोगको अपेक्षा गरेकी छन् ।
तस्वीरः शेरिफ केसी/रासस