काठमाडौंको सडकमा नेपाली सेनाको जहाज गुडेपछि… (फोटो फिचर)

समाचार

काठमाडौं- शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्रहालय लगिएको छ ।