अडियो नक्कली भनेपछि ७० करोड घुस मागेको भिडियो नै सार्वजनिक हुदैँ (भिडियोसहित)

भिडियो

७० करोड घु’सका’ण्डमा मु’छिएका पूर्व सञ्चारमन्त्री गो’कुल बास्कोटालाई अहिलेसम्मकै ठूलो झ’ड्का लाग्ने देखिएको छ । ७० करोड घु’सका’ण्डमा बार्गेनिङ् गरेको अ’डियो मिडियामार्फत सार्वजनिक गर्ने ए’जे’न्ट भनिएका विजय प्रकाश मिश्रले भिडियो समेत सार्वजनिक गर्ने तयारी गरेपछि बास्कोटालाई न’सोचेको झ’ड्का लाग्ने भएको हो ।

जापानबाट पत्रकार ऋषि धमलासँग लाईभ कुराकानी गर्दै मिश्रले बास्कोटाले ७० करोड नभएर ६ अ’र्ब बढी घो’टा’ला गरेको कुराकानीसहितको करिब ४ मिनेट लामो भिडियो आफूसँग सुरक्षित रहेको बताएका हुन् । मिश्रलाई अ’ख्ति’यार दु’रुप’योग अनुसन्धान आ’योग’ले १ हप्ताभित्र उपस्थित हुन भनेपछि त्यसमा उनले अ’स’न्तु्ष्टि ज’नाएका छन् ।

अ’ख्ति’यारले चा’र्ट’ड विमान प’ठाए त’त्काल आउन सक्ने तर नियमित उडानमार्फत सेप्टेम्बर १६ तारिख पछि मात्रै आउन सक्ने बताए । पछिल्लो समय नेकपा नेता समेत रहेका बास्कोटा अडियो क्यारीके’चर गरेर बनाईएको आ’वा’ज भन्दैं आएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *