दु:खद खबर – कोरोनाको कारण ४ बर्षिया बालिकाको मृत्यु !

समाचार

जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी ४ बर्षीया बालिकाको कारोना संक्रमणका कारण मृ’त्यु भएको छ । उच्च ज्व’रो र सा’स फे’र्न स’मस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वा’ब सं’कलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आ’इ’सो’लेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृ’त्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *