नेहा शर्माले जीतीन ‘खत्रों के खेलाडी मेड इन इण्डियाको टर्फी

मनोरञ्जन

मुम्बई, अगस्त १ देखि चलेको ‘खत्रों के खेलाडी मेड इन इण्डिया‘ २०२० सिजनको सेमी फाईनल र ग्राण्ड फिनाले आज एकै साथ हुँदै सकिएको छ ।

सेमी फाईनलमा पुगेका ५ जना मध्य भारती सिंह, अलि गोनी, जस्मिन भासिन, निया शर्मा र करण वाही बीच कडा टक्कर बाट ग्राण्ड फिनालेमा निया, वाहि र जस्मिन पुगेका थिए ।

अन्तिममा निकै फिल्मी शैलीको स्टंड सबै भन्दा छोटो समयमा कम्पिलीट गर्दै निया शर्माले खत्रों के खेलाडी मेड इन इण्डिया २०२० सिजन को ट्रफी जितेकी हुन ।

कलर्स टिभीबाट प्रशारण हुने उक्त कार्यक्रम फ्रेंसाइज शो मध्यको एक चर्चित कार्यक्रम हो । जुन प्रोग्राम रोहित सेट्टीले संचालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *