दुखद खबर: अरुलाई बचाउन खोज्दा आफ्नै ज्यान गयो

समाचार

काठमान्डौ , छि’मेकी बच्चालाई स’र्पले ड’सेपछि उ’द्धारमा ख’टिएका एक शि’क्षकको सडक दु’र्घटनामा परि ज्या’न गएको छ ।आईतबार बिहान ३ बजे बाँकेको रा’प्तीसोनारी ८ श’म्शेरगन्जस्थित सशस्त्र प्रहरी चे’क पो’स्ट न’जिकै ट्रकसँग ठो’क्किएर भएको दु’र्घटनामा राप्तीसोनारी गाउँपालिका १ कु’सुमका ३३ वर्षीय शिक्षक चे’वन देबकोटाको मृ’त्यु भएको हो ।नेपालगन्जस्थित म’हाराजा माबिमा का’र्यरत देबकोटाले च’लाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठो’क्किदा उहाँको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

आईतबार बिहान ३ बजे कु’सुमका एक बालकलाई स’र्पले ड’सेको थियो । स’र्पले ड’सेलगत्तै बालकको उ’पचारकालागि मोटरसाईकलमा नेपालगन्जतर्फ लै’जाने क्रममा देबकोटा दु’र्घटनामा प’रेका हुन । दु’र्घटनामा घा’ईते भएका बा’लकको पनि उपचारकै क्रममा मृ’त्यु भएको प्रहरीले ज’नाएको छ ।दु’र्घटनामै घा’ईते भएकी एक महिलाको भने भेरी अस्पताल ने’पालगन्जमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *