कोरोनाबाट बच्न दैनिक ८/१० घण्टा सुत्नुहोस

जानकारी

१४ भाद्र २०७७, आईतवार काठमाडौं , कोरोना सं’क्रमणलगायत विभिन्न रो’गसँग ल’ड्न शरीरको प्र’तिरक्षा प्रणाली (इ’म्युनिटी पा’वर) ब’लियो बनाउनुपर्नेमा सबै वि’ज्ञ ए’कमत छन्। विज्ञका अनुसार शरीरको त्यो ‘पा’वर’ ब’लियो बनाउने विभिन्न उपायमध्ये पर्याप्त निद्रा पनि एक हो। यसै सन्दर्भमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इ’म्युनिटी पावर राम्रो हुने बताएका छन्। त्यसका लागि उनले कुन उमेरका व्यक्तिले कति घण्टा सुत्नुपर्छ भन्ने सुझाव दिएका छन्।

उनले लेखेकाछन- कोरोना संक्रमण लगायतका रो’गहरुसंग ल’ड्नको लागि निद्राको ठूलो भूमिका छ | रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इ’म्युनिटी पा’वर राम्रो हुन्छ | हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ता’जगी अनुभव गर्न सक्दैनौं | हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मु’र्झाएको हामीले अनुभव गर्दछौं | त्यस्तै राम्रोसंग नि’द्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं | हाम्रो पूर्वीय दर्शनमा नि’द्रालाई आ’हार जत्तिकै महत्व दिइएको छ | हामी रातिमा ७-९ घण्टा सुत्यौं भने मे’लाटोनिन नामक ह’र्मोनको उत्पादन राम्रो हुन्छ |

जसले गर्दा हामी खु’सी हुन्छौं साथै रो’गसँग ल’ड्ने क्ष’मता वृद्धि हुन्छ |हामी कति घण्टा सु’त्नुपर्छ ? १४- २५ बर्षको उमेरको व्यक्तिलाई = ८- १० घण्टा , २६-६४ बर्षको व्यक्तिलाई = ७- ९ घण्टा, ६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई = ७- ८ घन्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *