काठमाडौंमा एकसाता निषेधाज्ञा थप, प्रशासनले जारी गर्‍यो यस्तो आदेश

समाचार

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जनकराज दाहालले उपत्यकामा कोरोना भाइरसको संक्रमण निरन्तर फैलिइरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेको बताएका छन्।

बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेलगत्तै एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको पालना गर्न र गराउन आग्रह गरेका हुन्।

यस्तो छ जिल्ला प्रशासन बाट जारि आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *