धनगढीबाट अछाम जादै गरेको बस दुर्घटना हुदा ४ जनाको मृत्यु ३२ जना घाइते

समाचार

धनगढीबाट अछाम जादै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना अनियन्त्रित भई बाटोबाट तल ख’स्दा ४ जनाको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ३२ जना घा’इते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *