काठमाडौं जिल्लामा थप ९० कोरोना संक्रमित भेटिए

समाचार

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *