झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

समाचार

६ जेठ, काठमाडौं । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *