नेपाल नर्सिङ सङ्घकी पूर्व अध्यक्ष राईको निधन

समाचार

नेपाल नर्सिङ सङ्घकि पूर्व अध्यक्ष बिष्णु राईको निधन भएको छ ।

आइतबार बिहान ७ बजे वीर अस्पतालमा ७७ वर्षको उमेरमा उनको निधन भएको हो ।

राईको ब्रेन ह्यमरेजका कारण निधन भएको जनाईएको छ । अस्पताल हातामा उनको पार्थिव शरीरमा नर्सहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *