मलाई बचाउन सहयोग गर्दिनुहोस : असम्भव हुनेले सेयरगरी सहयोग गरिदिनुस

स्वास्थ्य

काठमाडौ । म बाँच्न चाहान्छु । तपाईहरुको सहयोगले मेरो जीवन बाँच्नेछ । इलामको नगरपालिका वडा नंं ५ साविक बरबोटे ९ इलाममा स्थायी ठेगाना भएका गोपिकृष्ण ढकालको नाति गोपाल ढकालको छोरा बर्ष १९ को सोमनाथ ढकाल विगत १ महिना अगाडी निरन्तर टाउको दुखे पश्चात झापा स्थित वि.एण्ड. सि. हस्पिटलमा चेक जाँच गराउँदा व्लड क्यान्सर (ल्यूकोमिया) को आशंका गरी काठमाण्डौ स्थित त्रि.वि.वि. शिक्षण अस्पताल काठमाण्डौमा पठाइएकोमा विगत १५ दिन यता आवश्यक चेक जाँच गर्दा व्लड क्यान्सर भएको पुष्टि भएको छ ।

निजको उपचारको लागि करीव १८ देखि २० लाख सम्म लाग्न सक्ने अस्पतालले जानकारी दिएको छ । निजको पारिवारीक अवस्था अत्यन्त दयनिय रहेको तथा परिवारको एक्लो छोरो भएकोले निजको जिवन रक्षाका लागि यथासक्य सहयोग गरीदिनहुन हार्दिक अनुरोध गर्दछौ । हाल औषधी उपचारमा दैनिक रु १५ हजार भन्दा बढी खर्च भइरहेको छ । भन्दै एउटा पोष्ट आएको छ । जसमा लेखिएको छ । सक्नेले आर्थिक सहयोग गर्नुहोला । सम्भव नहुनेले सेयर गरेर सहयोगी मनसम्म पुर्याईदिनुहोला ।

सके आर्थिक सहयोग गर्दिनुहोस यदि सक्नु हुन्न भने सबैजना ले सेयर गरि सहयोगि हात सामु पुर्याइ दिनुहोस तपाईं हरु को एउटा् सेयर पनि पीडित को ज्यान बच्न सक्छ 😢 जिल्ला इलाम नगरपालिका वडा नंं ५ साविक बरबोटे ९ इलाममा स्थायी ठेगाना भएका श्री गोपिकृष्ण ढकालको नाति श्री गोपाल ढकालको छोरा बर्ष १९ को सोमनाथ ढकाल विगत १ महिना अगाडी निरन्तर टाउको दुखेपश्चात झापा स्थित वि.एण्ड सि हस्पिटलमा चेक जाँच गराउँदा व्लड क्यान्सर (ल्यूकोमिया) को आशंका गरी काठमाण्डौ स्थित त्रि.वि.वि शिक्षण अस्पताल काठमाण्डौमा पठाइएकोमा विगत १५ दिन यता आवश्यक चेक जाँच गर्दा व्लड क्यान्सर भएको पुष्टि भएको ले निजको उपचारको लागि करीव १८ देखि २० लाख सम्म लाग्न सक्ने अस्पतालले जानकारी दिएको छ ।

निजको पारिवारीक अवस्था अत्यन्त दयनिय रहेको तथा परिवारको एक्लो छोरो भएकोले निजको जिवन रक्षाका लागि यथासक्य सहयोग गरीदिनहुन हार्दिक अनुरोध गर्दछौ । हाल औषधी उपचारमा दैनिक रु १५ हजार भन्दा बढी खर्च भइरहेको छ । निजको उपचारको लागि सोमनाथ ढकाल बचाउ अभियान समितिको नाममा स्थानिय निकाय (वडा कार्यालय इलाम नगरपालिका ५ को) स्वीकृतिमा इलाम जिल्ला विव्ल्याटे शाखामा रहेको प्राइम कमर्सियल बैङ्क लि. मा रहेको खाता नंं १०१००११९ऋब् मा सहयोग जम्मा गरीदिनहुन वा नगदै जम्मा गरीदिनहुन हार्दिक अनुरोध गर्दछौ । साथै इ सेवा मार्फत रकम जम्मा गर्न ९८४२७६६६६६ (दिपशिका काष्ठ उद्योग), आइ एम इ पे ९८५२६८०३४० (दिपशिका काष्ठ उद्योग) मा समेत जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । हजुर हरु को सानू सहयोग ले पिडित को ज्यान वचन सक्छ सके सम्म सहयोग गर्दिनु हुन हार्दिक अनुरोध गर्दछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *