सुरेन्द्र यादवलाई अ’पहरण गरेको भन्दै सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठबि’रुद्द प्रहरीमा उ’जुरी दिने तयारी

समाचार

काठमान्डौ , समाजवादी नेपालका नेताहरूले आफ्ना सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अ’पहरण गरेको भन्दै प्रहरीमा उ’जुरी दिने भएका छन्। समाजवादी पार्टीका एक नेताका अनुसार यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अ’पहरण गरेको भन्दै प्रहरीमा जा’हेरी दिन लागिएको हो। खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए । जा’हेरी दिन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव टेकु जान लागेको स्रोतले बताएको छ।

पार्टी फुटाउने योजनासहित सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ज’बर्जस्ती बुधबार राति काठमाडौं ल्याएको समाजवादीको दा’बि छ । आफ्नो पिएसओमार्फत् सर्वेन्द्र खनालले घर पत्ता लगाएर घरमै पुगेको र ज’बर्जस्ती काठमाडौं ल्याएको सांसद यादवले बताएका छन्। तर, सांसदद्वय र खनालले भने यादवले नै प्रधानमन्त्रीलाई भे’ट्ने इच्छा व्यक्त गरेपछि काठमाडौं ल्याएको दा’बी गरेका छन्। सांसद यादवले उनीहरुवि’रुद्ध उ’जुरी हालेमा मु’लुकी अ’पराध सं’हिता २०७४ को द’फा २११ आ’कर्षित हुन्छ।

कुनै व्यक्तिलाई ब’ल प्रयोग गरी वा सो प्रयोग गर्ने ध’म्की दिई, छलकपट गरी वा ड’रत्रासमा पारी, जो’र जु’लुम गरी, हा’तहतियार देखाई वा नदेखाई वा झु’क्यानमा पारी वा न’शालु प’दार्थ वा मा’दक प’दार्थ से’वन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारीसाधन कुनै किसिमले ’कब्जा वा नियन्त्रणमा लिई वा त्यस उ’पर कुनै किसिमले नियन्त्रण गरी नि’जलाई कुनै ठाउँमा लगेमा वा जान बा’ध्य गराएमा अ’पहरण गरेकाे ठ’हरिने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *