रोशनीको नयाँ खुलासा : उजुरी मेरो होइन ,‘मानसिक अवस्था बिग्रिएर १०० मा फोन गरेछु !’

समाचार

नि’वर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौ’न दु’र्व्यवहारको आ’रोप लगाएकी भनिएकी संघीय संसद् स’चिवालयकी कर्मचारी रोशनी शाहीले म’नोवैज्ञानिक र मा’नसिक द’बाबमा आफूले प्रहरीमा उ’जुरी दिएको खु’लासा गरेकी छन्। एपीवान टेलिभिजन सँगको कु’राकानीमा शाहीले यस्तो खु’लासा गरेकी हुन्। ‘असोज १७ गतेको कि’टानी जा’हेरी नि’वेदन मलाई बाध्य’ पारेर लेख्न ल’गाई दर्ता गराइएको हो’, कु’राकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले त’यार पारेको नि’वेदनको खे’स्राको आधारमा मलाई म’नोवैज्ञानिक र मा’नसिक द’बाब दिएर त’यार पार्न लगाइएको नि’वेदनका आ’धारमा मात्रै अनुसन्धान भइरहेको छ।’

उनले बानेश्वर प्रहरी वृ’त्तमा असोज १५ गते द’र्ता गरेको ’निवेदनमा उ’ल्लेख भएको कुरामात्र स’त्य-तथ्य भएको दा’बी गरेकी छन्। ‘१५ गतेको नि’वेदनमा असोज १२ गते घ’टेको भनिएको घ’टनाका बारेमा पू’र्ण वि’वरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रो’हबरमा बानेश्वरमा नि’वेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो नि’वेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’ उनले उ’क्त नि’वेदनमा महरा असोज १२ गते आफ्नो को’ठामा उपस्थित नै नभएको उल्लेख भएको दा’बी गरेकी छन्। शाहीले अ’कस्मात आफ्नो मा’नसिक अ’वस्था बि’ग्रन जाँ’दा १००मा फोन गरेको बताएकी छन्।

‘असोज १२ गते अ’कस्मात मेरो मा’नसिक अवस्था बि’ग्रन गई वि’क्षिप्त अ’वस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बो’लाएकी रहेछु। प्रहरी आइसकेपछि उहाँहरु अर्थात् प्रहरीले सभामुख महराले हा’तपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो’, शाहीले भनिन्, ‘तर, सोही समयमा खा’नतलासी गर्दा केही न’भेटेपछि प्रहरी फ’र्किएर जानु भएको रहेछ। प्रहरी गए प’श्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन। पछि हो’समा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जो’डी विभिन्न कि’सिमका ला’न्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अ’चम्म परेँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *