जनताको मन जि’त्दै कोहलपुरका डिएसपी शाही

जानकारी

कोहलपुर ।कोहलपुर प्रहरीले अ’पराधमा लाग्नेहरुलाई ध’माधम पक्राउ गर्न सधै तत्परत रहदै आएको छ। का’र्यालयका बिगतका प्रमुख हुँदा होस वा बर्तमान का’र्यालय प्रमुख हेेेम बहादुर शाही हुन् ,कोहलपुर प्रहरीले सधै राम्रो का’र्य गर्दै जनताको म’न जि’तिरहेको छ।कोहलपुरका बिगतका प्रमुख रमेश बहादुर सिंह उनीहरुले असल कार्य गर्दै थुप्रै प्र’संशा पत्र लिएर जनताको मन जि’तेर त्यहाँबाट अन्यत्र गईसकेका छन् ।डिएसपी सिंह सधै चाहन्थे कोहलपुर अ’पराध मु’क्त शहर बनोस् भन्ने। अ हिले बर्तमान अ’वस्थामा डिएसपी हेम बहादुर शाहीले कोहलपुर ईलाका प्रहरीको क’मान्ड स’म्हालिरहेका छन् ।

 

शाही एक खरो र आफ्नो का’र्य प्रती क’र्तव्यनिष्ठ प्रहरी अधिकारी हुन् ।चाहे नेपालगन्जको वडा प्रहरी का’र्यालयमा हुँदा होस, यात अन्य स्थानमा बस्दा होस् उनी सधै अ’पराध सा’म्य पार्न अगाडी ब’ढीरहेका छन् ।डिएसपी शाही कोहलपुर आए लगत्तै जिल्ला अदालत बर्दियाले स’जाय तो’किएको फ’रार ब्यक्तीलाई समेत लामो बर्ष पछि पक्राउ गर्न उनी सफल भए। उनको यो कोहलपुर आईसकेपछिको पहिलो ठुलो सफलता हो। सधै मेरा लागि जनता नै प्यारा भन्ने डिएसपी शाही सधै ईलाका प्रहरी कोहलपुरको गो’लघरमा से’वाग्राही सग लामो समय सम्म बसेर स’मस्या बुझ्ने गर्दै आईरहेका छन् ।

यति मात्रै होइन अबेर राती का’र्यालय गेटमा आएका से’वाग्राही सग समेत कुरा गरेर उनिहरुको स’मस्या बुझ्ने गर्दछन उनी। जो सुकै होस् , ग’लत गर्नेलाई का’नुनी का’रबाहीको दायरामा ल्याउदै आएका छन् डिएसपी शाही। आएको छोटो अ’वधीमा उनले राम्रो का’र्य गर्दै आएका छन् उनी। भ’न्सार छ’ली ल्याएका अ’बैध सामन होस् या फ’रार अ’पराधी यात गुं’डागर्दी गर्ने नै किन नहुन उनले का’रबाही गर्दै आएका छन् । यति मात्रै होइन् उनले दशैको टीकाको दिनमा थु’नुवाहरुलाई आफू अभिभाबक सम्झी उनिहरुलाई टीका लगाएर आ’शिर्वाद समेत दिएका छन् ।

 

 

 

डिएसपी शाही भन्छन् , ” म देश र जनताको से’वामा आएको छु, मेरा लागि सबै जनता ब’राबर हुन। कोहलपुर लगायत आफ्नो मा’तहतमा पर्ने सबै स्थानलाई अ’पराध मु’क्त गराउने मेरो मनसाय भएको बताउछन् डिएसपी शाही । उनी आएदेखि थुप्रै ग्या’ङ फा’इट होस या खुकुरी आ’क्रमण गर्ने या ला’गू औ’षध का’रोबारी या से’वनकर्ता नै किन नहुन सबैलाई पक्राउ गर्दै का’रबाहीको दा’यरामा ल्याउदै आएका छन् ।उनको उदस्य कोहलपुर शान्त बनोस्। जनताको मन जि’त्दै अएका डिएसपी शाहीले ग’लत का’र्य क’दापी सहदैनन् भन्ने कुरा उनी बसेका स्थानका सबैले बुझ्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *