नेपाली सिनेमाका १० हिट भिलेनहरु : कसैलाई देख्ने वित्तिकै केटी भाग्थे , कसैले गरे प्रेम विवाह

Uncategorized

एक सफल फिल्म निर्माणका लागि हिरोको जति आवश्यकता छ, एक भिलेनको पनि त्यति नै आवश्यकता हुन्छ । जति खलनायक बलिया हुन्छन् त्यति द्धन्द हुन्छ । त्यसले दर्शकलाई बाँधेर राख्न सक्छ । तर फिल्म हेरिसकेपछि हिरोलाई मात्र सम्झन्छन् । भिलेनलाई बिर्सन्छन् । फ्यान पनि हिरो कै हुन्छन् । भिलेनको फ्यान भेट्न गाह्रै पर्छ ।

अझ पहिले त भिलेनलाई समाजले हेर्ने र गर्ने व्यवहार पनि फरक हुन्थ्यो । उनीहरुलाई समाजमा पनि फरक नजरले हेर्ने गर्दथे । फर्सी नेटवर्कमा आज हामी नेपालका केहि सफल भिलेनको बारेमा चर्चा गर्दैछौं– जसले आफू नराम्रो बनेर सिने जगतलाई राम्रो बनाएका छन् ।

सुनील थापा
सुनील थापाको वास्तविक थर गुरुङ्ग हो । उनका पिता भारतीय सेनामा कायर्रत थिए । नेपालीलाई बहादुर भनेर चिनिने भएका कारण, उनको बुवालाई भारतमा थापा भनेर बोलाउन थालियो । यसैकारण, सुनील गुरुङ्गबाट सुनील थापा भएका हुन् ।

सुनील थापाको घर पाल्पा भएपनि उनको बाल्यकाल र पढाई भने भारतको मुम्बाइमा भयो । स्कुल स्तरको पढाई सकाएपछि उनले मुम्बईबाटै मोडलिङ शुरु गरे । सुनीलका पिताले उनलाई विज्ञान विषयको अध्ययन गरेर केहि गरेको हेर्ने ईच्छा राखेका थिए ।

तर सुनीललाई भने एक चर्चित र सफल फूटबल खेलाडी बन्ने चाहना थियो । तर न त उनको बुवाको ईच्छा पूरा भयो न त उनको । उनलाई उनको भाग्यले एक भिलेन र अभिनेता बनाईदियो । मुम्बइमा बस्दा उनले बलिउडमा काम गर्ने मौका पाए ।

१८ वर्षको उमेरमा अभिनयको सुरुवात गरेका उनको पहिलो फिल्म हो साहेब भादूर । अर्को फिल्म एक दुजेके लिए मा उनले खलनायक भएर काम गरे । तर, नेपाली सिने जगतमा उनलाई फिल्म चिनोको राते काँइलाले भिलेनका रुपमा चिनायो । उनी चार दशक भन्दा धेरै समयअघि देखि अभिनयमा सक्रीय छन् । उनको गुण्डागिरी यति बलियो भयो की उनी सुटिङ गर्न गाउ जाँदा गाउका युवतीहरु डराएर भागेका धेरै घट्नाहरु सुन्नमा आए । सधैं भिलेन भएर फिल्म खेल्ने सुनीललाई बलिउडले राम्रो अफर दियो मेरी कोममा काम गर्ने । मेरी कोम मा सुनीलले प्रियंका चोपडाको कोच भएर काम गरे । उनले त्यो फिल्मबाट धेरै प्रशंसा बटुले । तर, थापा राते भिलेनकै रुपमा स्थापित छन् ।

नेपाली फिल्म क्षेत्रमा उनलाई नम्बर वान भिलेन मानिन्छ । नेपाली फिल्मको सुरुवाती दिनमा थापाले केही चलचित्रमा नायक भएर खेले पनि खलनायक भएर खेलेको चिनो चलचित्र निकै चर्चित भयो । धेरै सिनेमामा अर्काको इज्जत लुट्ने र दुख दिने थापा खासमा असल पिता र श्रीमान् मात्र होइनन् एकदमै रमाइलो व्यक्ति हुन् ।

मुरलीधर
अभिनेता तथा गायक मुरलीधरको गृह जिल्ला सिराहा भएपनि मुरलीधर केहि वर्षयता मुम्बईमा बसोबास गर्दै आएका छन् । नेपाली सिनेमाका भिलेन मुरलीधरले पनि आफ्नो परिचय खलनायकको रुपमा बनाए । उनले फिल्मका भिलेनको भूमिकालाई न्याय दिएका छन् ।

पछिल्लो समयमा उनले खेलेको फिल्म भौरव हो । भौरवमा उनले भिलेन छन् । नेपाली सिनेमाका भिलेन मुरलीले हिन्दी फिल्ममा समेत काम गरेका छन् । उनले नेपाली फिल्म साईनो, कन्यादान, देउकी, सम्झना, भैरव लगायतका फिल्ममा काम गेका छन् । चलचित्रका पर्दामा खलनायकको भूमिकामा देखिए पनि वास्तविक जीवनमा भने उनी एक असल व्यक्तित्व भएको बताईन्छ । उडायो सपना सबै हुरीले, त्यो नजरको बयान गरुँ म कसोरी – यी गीत उनले गाएका हुन् । रमाइलो कुरा, उनलाई फिल्ममा भिलेनको रुपमा काम गरेको देखेर विहेका लागि केटी हेर्न जादाँ, विहे प्रस्ताव नै अस्वीकार गरिन्थ्यो रे ।

टिका पहारी
टिका पहारीलाई पनि नेपाली सिने जगतका प्रख्यात भिलेन हुन् । उनले दुई थोपा आँशु, मिलन, सम्पति, मन्जरी लगायतका दर्जनौँ फिल्महरुमा भिलेनको भूमिका निभाएर दर्शकको मन जितेका छन् । उनको खलनायकी यति गाढा भयो की घरमा छोरा गौरव पनि उनीसँग डराउँथे । टिका पहारी पर्दामा जति नै कडा देखिए पनि बाहिर उनी निक्कै मिलनसार र अनुशासित व्यक्ति हुन् ।

टिकाले आफू भिलेन भएर राज गरेपनि सिने उद्योगका लागि एक हिरो भने दिएका छन् –छोरा गौरव । गौरव पहारीले अहिले सिनेमामा राम्रो गरिरहेका छन् । गौरवले पनि बुवाले जस्तै सिनेमामा राज गर्ने सकेंत देखिन्छ ।

सुशील पोख्रेल
सुुशील पोख्रेल सफल खलनायकको रुपमा परिचित छन् । दर्जनौं फिल्ममा खलपात्रको भूमिका निभाएर सुशीलले दर्शकको मन जिते । रंगमन्चबाट अभिनयको सुरुवात गरेका उनले फिल्मी दुनीयामा निकै रजार्इं गरे ।

तीन दशकसम्म फिल्मी क्षेत्रमा सक्रिय सुशीललाई उनका आमाबुवाले ईन्जिनियर बनाउने ईच्छा राखेका थिए । तर उनी भिलेन बने । बाबुआमाले छोरा ईन्जिनियर बनोस भने चाहना राखेपनि ईन्जिनियर बन्ने सोच सुशीलमा थिएन ।
अभिनयको करियर शुरु नहुँदै त्रिचन्द्र कलेजबाट आई एस सी सकाएका सुशीलशुशीलले पुलचोक क्याम्पसमा बि ई को लागि ईन्ट्रान्स पनि दिएका थिए । उनले दबाबमा ईन्ट्रान्स दिएको भएपनि नाम भने निस्कीएन । आफ्नो नाम ननिस्कदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *