नेपालको फिल्मी इतिहासमै पहिलो पटक ‘कान्स फिल्म फेस्टिभल’मा कसरी पुगिन प्रियंका ? फ्रान्सबाट फर्किएपछि गरिएको कुराकानी (भिडियो सहित)

भिडियो मनोरञ्जन रोचक

काठमाडौं । फ्रान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’मा इतिहासमै पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै अभिनेत्री प्रियंका कार्की सहभागी भएकी छिन् । हलिउड बलिउड सेलिबे्रटी सहभागी हुने विश्व चर्चित फिल्म फेस्टिभलमा २० मे सोमबारका दिन प्रियंका सहभागी भएकी हुन् ।उनी नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी भएकी थिइन ।

‘कान्स फिल्म फेस्टिभल’ मा नेपालकै इतिहासमा पहिलो पटक नायिका प्रियंका कार्की शाहभागी भएकी हुन् । फ्रान्सबाट नेपाल फर्किएपछी प्रियंका कार्कीसंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *