खाडीमा रहेका श्रीमान्लाई झुक्याएर धन सम्पती लिएर श्रीमती भागीन् , छोरीको भयो बिचल्ली

Uncategorized

काठमाडौँ । कतारमा रहेका श्रीमानसँग विदेश जाने बाहाना बनाएर श्रीमती फरार भएकी छिन् । वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका उदयपुर जिल्ला नगरपालिका ८ कटारी निवासी धनराज बलम्पाकी श्रीमती बिमला ठटाल बलम्पा पतिसँगबाट राम्रो पैसा कुम्ल्याएर फरार भएकी हुन् ।

२९ वर्षीया बिमला ठटाल बलम्पा र धनराज बलम्पाकी १३ वर्षकी छोरीलाई एक्लै छाडेर उनी फरार भएको परिवारको आरोपको छ । आफूलाई भन्दा बढी माया गरेकी श्रीमतीले ठूलो धोका दिँदा आँफ्नो जिन्दगी नै बर्बाद भएको धनराज बलम्पाले बताएका छन् । उनी भन्छन् म त परदेशमा थिए झुक्याई तर आफ्नो कोखबाट जन्मिएकी छोरीलाई कसरी टुहुरो बनाएर जान सकेकी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *