इन्टरनेटबाट घरै बसि बसि पैसा कमाउन चाहानुहुन्छ? के के अावश्यक पर्छ त (पुरा हेर्नुहोस)

Uncategorized

इन्टरनेटबाट घरै बसि बसि पैसा कमाउन चाहानुहुन्छ?

सिक्नुहोस, काम गर्नुहोस र मजासगँ अाम्दानी गर्नुहोस। हामीसगँ अनलाईन मार्केटिङको विशेष ट्रेनिङको पनि व्यवस्था रहेको छ। अाफ्नो समयलाई खेर नफालेर त्यस्लाई सदुपयोग गरेर काम गर्नुहोस। हामी फेसबुक यति धेरै चलाउँछौ अाखिर किन? अाफ्नो साथीसगँ कुरा गर्न, फोटो हेर्न, अादि तर हामी त्यहि समयलाई सदुपयोग गरेर अाफ्नो नयाँ बाटो खुलाउँन सक्छौ। नेपालीहरुको लागी नयाँ कुरा भयतापनि हामीले अनलाइन मार्केटिङको महत्वको बारेमा गहिररी बुझेर हामीले मजासगँ अाफ्नो बिज्नेशलाई अगाडी बढाउन सक्छौ। यदि हजुर पनि अनलाइन मार्केटिङ पर्ति इच्छुक हुनुहुन्छ र हजुरले कोसगँ, कसरी कहाबाटँ सिक्न सकिन्छ होला त भन्ने कुरा हजुरको मनमा अाउन सक्छ तर हजुर नअात्तिनुहोस हामीले हजुरलाई यक्दम सरल तरिकाले हजुरलाइ सिकाउनेछौ।

Internet, Laptop and 4-5 hours per day is compulsory!

थप जानकारीको लागी मलाई मेरो फेस्बुक प्रोफाइलमा म्यासेस गर्नुहोला Ashish pandey

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *