बुटवलको हस्पिटल लाइनमा ट्रिपरको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते !!

Uncategorized

बुटवल ! रमेश पराजुली !! बुटवलको हस्पिटल लाइनमा ना ४ ख ६७२५ नम्बरको ट्रिपरले लु ३१ प १४५० नम्बरको स्कुटर लाइ ठक्कर दिँदा स्कुटरमा सबार एक जना गम्भीर घाइते भएका छन् !

गोलपार्क बाट चौडाहा तर्फ गैरहेको ट्रीपरले हस्पिटल लाइनमा स्कुटर लाइ ठक्कर दिएको हो ! दुर्घटना मा बर्ष ४५ का भण्डारी घाइते भएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ! घाइतेको जेनस हस्पिटल मा उपचार हुदैछ ! ठक्कर दिने ट्रीपर प्रहरी को नियन्त्रण मा छ !

– karnalinews बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *