डाक्टर पढ्दै गरेका गण्डकी मेडिकल कलेजका यी विद्यार्थीले फेवातालमा हाम फालेर गरे आत्महत्या

Uncategorized

काठमाडौँ – आज बिहान पोखराको फेवातालमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा २४ वर्षीय शिशीर केसी रहेका छन् ।पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर पढ्दै गरेका म्याग्दीको बेनी नगरपालिकाका केसीले – ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई sms गर्दै फेवातालमा हाम फालेर आत्महत्या गरेका हुन् ।

१० बजे तालमा डुबेका उनको शव उद्धार गरि पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ।प्रहरीका अनुसार उनले तालमा हाम फालेर आत्महत्या गर्नुको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *