विमानस्थलमा रसियन नागरिकको झोला जाँच गर्ने क्रममा यस्तो देखे पछी प्रहरीनै चकित

Uncategorized

काठमाडौँ। दुबई हुँदै मौरी सर्च जान लागेका पासपोर्ट नम्वर ७१५११०३७९ बाहक रसियन नागरिक ३३ बर्षीय भिक्टर इसीभ्यानन्लाई प्रहरीले शुक्रबार अवैध लागूऔषध चरेश २ के.जी. सहित पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङतर्फको एक्सरेमा चेकजाँच गर्दा उनले बोकेको झोलामा २ वटा च्यावनप्राशको बोतलमा राखी लुकाई छिपाई लान लागेको अवस्थामा उक्त चरेस फेला पारेको थियो।

– khabartime बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *