काठमाडौँ। दुबई हुँदै मौरी सर्च जान लागेका पासपोर्ट नम्वर ७१५११०३७९ बाहक रसियन नागरिक ३३ बर्षीय भिक्टर इसीभ्यानन्लाई प्रहरीले शुक्रबार अवैध लागूऔषध चरेश २ के.जी. सहित पक्राउ गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङतर्फको एक्सरेमा चेकजाँच गर्दा उनले बोकेको झोलामा २ वटा च्यावनप्राशको बोतलमा राखी लुकाई छिपाई लान लागेको अवस्थामा उक्त चरेस फेला पारेको थियो।
– khabartime बाट