मलेसियामा नेपाली चेलीले किन गरिन् आत्महत्या??

Uncategorized

काठमाडौँ, मंसिर २९ । वैदेशिक रोजगारीको शिलसिलामा काम गर्न मलेसिया आएकी नेपाली चेलिले आत्मा हत्या गरेकी छन ।
मलेसियाको पेनाङ्ग पेराइ जया स्थित नेशनल गेट कम्पनिमा काम गर्दै आएकी नेपाली चेलीले आफु बसोबास गर्दै आएको कोठामा घाटिमा पासो लागाएर आत्मा हत्या गरेकी छिन ।

नेपाल धनकुटा घर भएकी उनिता राइले रातिको समयमा आत्महत्या गरेकी हुन उनको आत्महत्याको कारण खुलिसकेको छैन अहिले मृतकको शव मलेसियन यम्नी केसनले पोस्ट मार्टमको लागि लगेको छ।

– devchulipost बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *