काठमाडौँ, मंसिर २९ । वैदेशिक रोजगारीको शिलसिलामा काम गर्न मलेसिया आएकी नेपाली चेलिले आत्मा हत्या गरेकी छन ।
मलेसियाको पेनाङ्ग पेराइ जया स्थित नेशनल गेट कम्पनिमा काम गर्दै आएकी नेपाली चेलीले आफु बसोबास गर्दै आएको कोठामा घाटिमा पासो लागाएर आत्मा हत्या गरेकी छिन ।
नेपाल धनकुटा घर भएकी उनिता राइले रातिको समयमा आत्महत्या गरेकी हुन उनको आत्महत्याको कारण खुलिसकेको छैन अहिले मृतकको शव मलेसियन यम्नी केसनले पोस्ट मार्टमको लागि लगेको छ।
– devchulipost बाट