काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश सिंह दोस्रोपटक वैवाहिक जीवनमा बाँधिएका भएको छ । सांसद सिंहे त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखि मन्दिरमा विवाहबन्धनमा बाँधिनु भएको हो ।

सर्लाही घर भएका सिंहले कञ्चनपुरकी जोशीसँग लगनगाँठो कस्नु भएको हो । सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद भएको थियो।