काठमाडौं । मोटरसाईकल दुर्घटनामा परी काठमाडौंको शङ्खरापुर नगरपालिका–८ धुल्बुमा एकजनाको मृत्य भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० बर्षीय उमेश केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले चलाइरहेको बा ४० प ६४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित कचची सडकमा दुर्घटनामा परेको थियो । मृतक केसी शङ्खरापुर नगरपालिकाकै रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।