नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई तीन छोरीको काँध , छोरीले नै दिए दागबत्ती

Uncategorized

काठमाडौँ – नेकपाका नेता भरतमोहन अधिकारी पार्थिव शरीरलाई तीन छोरीले बोकेका छन् । अधिकारीको छोरी शव अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा लगिएको छ ।छोरीहरु लुना, लिमा र लिजाले काँधी–काठ गरेका हुन् । उपचारको क्रममा शनिबार बेलुका निधन भएका नेता अधिकारीको आइतबार अन्त्यष्टि हुँदैछ ।अधिकारीको अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।नेकपाका नेता भरतमोहन अधिकारी पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएका छन्।

छोरीहरु लुना, लिमा र लिजाले नेता अधिकारीलाई तीन छोरीले दागबत्ती दिएका हुन।अधिकारीको छोरी शव अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा लगिएको थियो।उपचारको क्रममा शनिबार बेलुका निधन भएका थियो। अधिकारीको अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्टिय झण्ढा ओढाएर सम्मान गरेका छन् । अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *