झापा ५ मा केपी शर्मा ओली विजयी। कति मत ल्याए त पूरा पढ्नुहोस्।

Uncategorized

२४ मंसिर, झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

– Onlinekhabar बाट

बधाई दिन सेयर गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *