​ललितपुरका तीनै सिट वाम गठबन्धनलाई, सिलवालको बिजय घोषणा हुन बाँकी

Uncategorized

ललितपृुर, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको कोपभाजनको शिकार भएका नवराज सिलवालले ललितपुर १ बाट निर्वाचन जित्ने पक्का भएको छ । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार सिलवालले नेपाली कांग्रेसका उदयशमशेर राणाभन्दा सुरुदेखि नै अग्रता लिंदै मतान्तर फराकिलो बनाउादै ३३३६ मा पु¥याएका छन् । सिलवालले १४७३० मत पाएका छन् भने राणाको ११३९४ मत छ । अब सिलवालको जित निश्चित जस्तै देखिएको छ ।

ललितपुर जिल्लामा तीनवटै सिट जितेको कांग्रेस यो पटक तीनै सिटमा पराजीत भएको छ । ललितपुर २ मा वाम गठबन्धनका कृष्णलाल महर्जन र ल िललितपुर ३ मा पम्फा भूसालले जितिसकेका छन् ।

– enepalpost बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *