क्षेत्र न. १ बाट प्रचण्डकी बुहारी बिना मगरको अग्रता कायम

Uncategorized

महेन्द्रनगर,२२ मङ्सिर । कञ्चनपुरमा प्रतिनिधिसभातर्फ जारी मतगणनामा वाम गठबन्धनले अग्रता लिएको छ। क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणना अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ३ सय ७६ मत ल्याएकी छिन् भने कांग्रेसका दिवान विष्टको १ सय ९४ मत छ।

यस्तै, कञ्चनपुर २ मा एमालेका नरबहादुर धामीले ९ सय ९३ ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार एनपी साउदले ६ सय ५ मतसहित पछ्याइरहेका छन्।

Saajhapage baata

Leave a Reply

Your email address will not be published. Required fields are marked *