नेपाल लाई अमेरिका बनाउछु भन्ने आरजु तेस्रो स्थानमा !हेर्नुस पूरा विवरण

Uncategorized

कैलाली, मंसिर २२ – कैलाली क्षेत्र नं. ५ मा प्रधानमन्त्री पत्नी आरजु रानाको तेस्रो मत आएको छ ।

कैलालीको क्षेत्र नं. ५ बाट काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरजु राणाले ३११ मत प्राप्त गर्नुभएको छ ।

त्यहाँ वामगठबन्धनका नारदमुनि राना ६२४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका सुरेन्द्र यादव भने ३६० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

रानाको तेस्रो मत आएको छ । कैलालीको क्षेत्र नं. ५ बाट काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरजु राणाले ३११ मत प्राप्त गर्नुभएको छ ।
त्यहाँ वामगठबन्धनका नारदमुनि राना ६२४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालका सुरेन्द्र यादव भने ३६० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

– brightkhabar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *