७ नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो

Uncategorized

बझाङ, २२ मंसिर– नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा जीतको खाता खोलेको छ । ७ नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा प्रदेशसभा सदस्यमा माओवादी विजयी भएको हो ।

बझाङको प्रदेशसभा (ख) निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवार देवकी मल्ल विजयी भएकी छन् । उनले १६७४३ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार नरेशबहादुर सिंहलाई पराजित गर्दै माओवादीकी मल्ल विजयी भएकी हुन् ।

-arghakhanchisaptahik बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *