काठमाडौ-४ मा गगन थापानै भारी मतले परे पछाडी, यस्तो छ अवस्था..

Uncategorized

मंसिर २२, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका गगन थापा पछि पारेका छन्। थापाले एक हजार ४१ मत प्राप्त गरेका छन् एमालेका उम्मेदवार राजन भट्टराईले १२ सय ३९ मत ल्याएका छन् ।

त्यस्तै पछिल्लो मत परिणाम अनुसार गोरखा २ मा बाबुराम भट्टराईले अग्रता अझ बढाएका छन्।भट्टराईले माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठले १५७६ मतान्तरले पछि पारेका छन्। नारायणकाजी श्रेष्ठले ७२१९ मत पाउँदा बाबुरामले ८७९५ मत प्राप्त गरेका छन्।

– leadingnepalnews बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *