काठमाडौं–५ मा दोब्बर मतले ईश्वर पोखरेलको अग्रता, तेस्रोमा विवेकशील

Uncategorized

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेले सुरूवाती अग्रता लिएको छ। एमालेका उम्मेदवार ईश्वर पोखरेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि छन्।

११ सय मत गणना हुँदा एमालेको फराकिलो अग्रता देखिएको छ। जसमा पोखरेलको ६ सय ८० मत छ भने महतको २ सय ९८ मत छ। त्यस्तै विवेकशिल साझा पार्टीका उज्वल थापाको ८० मत छ।

-setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *