मंसिर २१, काठमाडौ । अहिले सम्मको ताजा मतपरिमाण बाम गठबन्धले सवै ठांउमा अग्रता गरेको छ । अहिले सम्म सार्वजनिक भएको परिमाण अनुसार
मुस्ताङ प्रतिनिधिसभा अपडेट :-प्रेम तुलाचन एमाले-२७१. रोमी गौचन,कांग्रेस- २५४
सिन्धुपाल्चोक क्षेत्र नम्बर-१;-अग्नि सापकोटा माओवादी केन्द्र- ७३५, मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस- ३३५
जाजरकोट प्रतिनिधिसभातर्फ:- शक्ति वस्नेत, माओवादी- ६०७, राजीव शाह नेपाली कांग्रेस -४३७
रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् ।नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।
– leadingnepalnews बाट