हार्दिक श्रद्धाञ्जली ।।
त्रिभुवन माध्यमिक बिधालय बडिगाड -२ खर्बाङ बागलुङ मा कक्षा ९ मा अध्ययनरत निरु पुनकाे भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा अाज बिहान ३.३० बजे १६ बर्षकाे अल्पायु मा भयकाे अकल्पनीय निधनले हाम्राे बिधालय परिवारलाई अत्यन्तै मर्माहत तुल्यायकाे छ यस दुखकाे घडिमा दिबाङगत अात्मा काे चिरशान्ति काे काममा सहित शाेक सन्तप्त परिवार जनहरु प्रति गहिरो समबेदना ब्यक्त गर्दछाै ।।
बिधालय परिवार श्री त्रिभुवन माध्यमिक बिधालय खर्वाङ बागलुङ ।। rip बुनु निरु ..त्रिभुवन माध्यमिक बिधालय बडिगाड -२ खर्बाङ बागलुङ मा कक्षा ९ मा अध्ययनरत निरु पुनकाे भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा अाज बिहान ३.३० बजे १६ बर्षकाे अल्पायु मा भयकाे अकल्पनीय निधनले हाम्राे बिधालय परिवारलाई अत्यन्तै मर्माहत तुल्यायकाे छ यस दुखकाे घडिमा दिबाङगत अात्मा काे चिरशान्ति काे काममा सहित शाेक सन्तप्त परिवार जनहरु प्रति गहिरो समबेदना ब्यक्त गर्दछाै ।।
बिधालय परिवार श्री त्रिभुवन माध्यमिक बिधालय खर्वाङ बागलुङ ।। rip बुनु निरु ..