मैले तत्काल एमाले फुटाउन नसक्ने भए प्रचण्ड, देउवाज्यु

काठमाडौं असार ६ आफ्नै समुहका प्रभावशाली नेताहरु पार्टी बिभाजनको बिपक्षमा उभिएपछि नयाँ पार्टी बनाउने अभियान थाल्नुभएका एमाले नेता माधवकुमार नेपाल दुविधामा पर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेबाट अलग हुन दवाव दिइरहे पनि नेता नेपाल आफ्नो समुहका अधिकांश नेताले साथ नदिने संकेत पाई तत्कालै बिभाजन गर्ने योजनाबाट पछि […]

पूरा खबर

स्वयम्भुमा डे’टिङ गएका उपसचिव र इञ्जिनियर युवतीको बयान- ” हामी पूजा गर्न गएका थियौं”

दुई साता अघि भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो । भिडियो क्लिप थियो स्वयम्भुको । जहाँ एक युवा र एक युवती डेटिङमा लि’प्त थिए । सरकारी गाडी चढेर स्वयम्भु पुगेर डेटिङमा लि’प्त हुने कर्मचारी हुन रोशन श्रेष्ठ । उनी शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख, सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग नि’षेधाज्ञा उल्ल्घन […]

पूरा खबर

कोठा भाडा नदिने घरबेटी पक्राउ, घरबेटीले भने गरिन यस्तो खुलाशा-

संचारकर्मी रुपा सुनारलाई तल्लो जा’तको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। घरबेटी प्रधानवि’रुद्ध संचारकर्मी रुपाले ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन्। उनले आफूमाथि भएको वि’भे’द’वि’रुद्ध अधिकारकर्मी, पत्रकार […]

पूरा खबर

काठमाडौं उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर–बिजोर लागु हुने

काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे तय भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थप खुकुलो बनाइने जानकारी दिए । ‘‘व्यापार–व्यवसायलगायत केही क्षेत्र खुकुलो बनाउनेबारे छलफल भइसकेको […]

पूरा खबर

जगदम्बा स्टिल उद्योगमा आ’गलागी, दुई म’जदुरको मृ’त्यू

काठमाडौं । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज आ’गलागी हुँदा दुई भा’रतीय मजदुरको मृ’त्यू भएको छ । घ’टनामा चार मजदुर घा’इते भएका छन् । मृ’त्यु हुनेमा बिहार पश्चिम चम्पारण जिल्लाका ४० वर्षीय प्रदीप गोण र बिहार सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो छन्।बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल […]

पूरा खबर

सडक दुर्घटनामा परी ३० वर्षीय पत्रकार अर्जुनको घटनास्थलमै मृत्यु

सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठ […]

पूरा खबर

मेलम्ची नदीमा अचानक बाढी आउनुको कारण पत्ता लाग्यो

मेलम्ची नदीमा अचानक बाढी आउनुको कारण पत्ता लाग्यो काठमाडौं । गत असार १ मा मेलम्ची नदीमा बाढी आउनुको कारण पत्ता लागेको छ । हेलम्बु गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण मेलम्चीमा बाढी आएको जनाएको हो । विज्ञ डा रविनराज निरौलालाई उद्धृत […]

पूरा खबर

श्वेता खड्का सिन्धुपाल्चोक पुग्दा सुत्केरीको रुवाबासी ! संगै रोईन श्वेता, हेलिकप्टर बाट गरिन उद्धार

सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही दिनदेखि बा ढि ले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु मा एको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र । श्वेता खड्का अहिले हेलिकप्टर लिएर नै सिन्धुपाल्चोक पुगेकि छिन् ।पि डि त परिवारलाई राहात बितरण एवंम उनिहरुको घा उ मा थोरै भएपनि म […]

पूरा खबर

सातै प्रदेश खारेज गर्दै ओली, गणतन्त्र र धर्म निरपेक्षता पनि खारेज गर्ने घोषणा !

काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले अबको चुनावमा दिल्लीमा भएको १२ बुँदे समझदारीका क्रममा विदेशी शक्तिले घुसाएका धेरै राष्ट्रघाती कुराहरु खारेज गर्नु पर्ने बताएका छन्। बस्नेतले १२ बुँदे समझदारीबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेकोले त्यसलाई पुनरावलोकन गरेर जानु पर्ने बेला आएको बताएका हुन्। बस्नेतले भने, ‘६२-६३ को परिवर्तन पछि स्थापित मु’द्धाहरुले मुलुकमा तीब्र परिवर्तन हुन्छ, […]

पूरा खबर

मेलम्ची बाढीका नाममा चन्दा संकलन गरे २ वर्ष कै’द वा १ लाख जरि’वाना

मेलम्ची बाढीका नाममा चन्दा संकलन गरे २ वर्ष कै’द वा १ लाख जरि’वाना सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलनमा रोक लगाएको छ । विज्ञप्ति जारी गरी प्रशासन कार्यालयले मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन गरेको पाइए २ वर्षसम्म कै’द वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय […]

पूरा खबर