कोरोनाको डरले एक व्यक्ति तीन महिनादेखि विमानस्थलमा लुकेर बसे। कहाँबाट आएका थिए ?
काठमाडौँ। महामारीका कारण विमान चढ्न डराएका एक पुरुष तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन्। छत्तीस वर्षीय आदित्य सिंहलाई शनिवार विमानस्थलका अधिकारीहरूले पक्राउ गरेका थिए। उनीसँग पहिचानपत्र माग गरेका कर्मचारीहरूलाई सिंहले एउटा ब्याज देखाए। तर त्यो ब्याज एक व्यवस्थापकको थियो र उनले अक्टोबरदेखि सो ब्याज हराइरहेको रिपोर्ट गरेका […]
पूरा खबर